जनहित खबर

"जहाँ छ जनताको चासो, त्यहीँ बन्छ जनहित समाचार — सत्य, तथ्य र निष्पक्षता नै हाम्रो मुख्य आधार!"

सबै

पूर्वसभापतिको गृह जिल्लामा रास्वपाकाे अग्रता

काठमाडौँ । डडेलधुरामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले अग्रता लिएको छ ।नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको गृह जिल्ला समेत रहेको यस क्षेत्रमा रास्वपले अग्रता लिएको छ ।

प्रारम्भिक मतगणनामा रास्वपाका ताराप्रसाद जोशीले ४७८ मतसहित अग्रता लिँदा नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का मानसिंह मालले २९२ मतसाथ दोस्रो स्थानमा देखिएका छन् ।

नेपाली कांग्रेसका नैनसिंह महर भने २७८ मतसहित तेस्रो स्थानमा रहँदा एमालेका चक्रप्रसाद स्नेहीले १५३ मत मात्रै पाएका छन् ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *