जनहित खबर

"जहाँ छ जनताको चासो, त्यहीँ बन्छ जनहित समाचार — सत्य, तथ्य र निष्पक्षता नै हाम्रो मुख्य आधार!"

सबै

कैलाली ३ मा नेकपाका वीरमानको अग्रता

कैलाली निर्वाचन क्षेत्र नं। ३ मा नेपाल कम्युनिस्ट पार्टीका वीरमान चौधरीले अग्रता कायम गरेका छन्। १,५७२ मत गणना गर्दा वीरमान चौधरीले ६०४ मत प्राप्त गरेका छन्।

त्यस्तै रास्वपाका जगतप्रसाद जोशीले २७५, नेपाली कांग्रेसका भीम बडुवालले २१५ र एमालेका गौरीशंकर चौधरीले १०३ मत प्राप्त गरेका छन् भने ८३ मत बदर भएका छन्।

२१ फागुनमा सम्पन्न निर्वाचनको आज बिहानदेखि कैलालीमा मतगणना सुरु भएको हो।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *