Month: May 2026

घोडाघोडी–१० को वडा कार्यालय पुनर्निर्माण सम्पन्न, दोस्रो दिनदेखि सेवा सञ्चालन गर्ने तयारी

घाेडाघाेडी २४ बैशाख । कैलाली जिल्लाकाे घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरस्थित वडा कार्यालय भवनको पुनर्निर्माण तथा मर्मत सम्भार कार्य सम्पन्न भएको छ। वडा कार्यालयले भवन पुनः सञ्चालनमा आएपछि दोस्रो…

अतिक्रमित जग्गा हटाउने विषयमा कैलाली जिल्ला प्रशासनको निणय

कैलाली २४ बैशाख २०८३ । अतिक्रमणमा रहेका सरकारी तथा सार्वजनिक जग्गाको पहिचान तथा हटाउने विषयमा जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरेको छ…

जनताको समस्या बुझ्न मैदानमा सांसद जगत जोशी, घोडाघोडीका वडामा स्थलगत अनुगमन

कैलाली, २२ बैशाख । कैलाली क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य जगतप्रसाद जोशी यतिबेला आफ्नो निर्वाचन क्षेत्रमा जनताका समस्या प्रत्यक्ष रूपमा बुझ्न स्थलगत अनुगमनमा सक्रिय देखिएका छन्। सांसद जोशीले…

शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने प्रधानमन्त्री बालेन शाहको घोषणा

काठमाडौं २२ बैशाख । बालेन शाह ले शिक्षालय र कर्मचारीतन्त्रमा दलगत राजनीति निषेध गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले विद्यार्थी र कर्मचारी संगठनहरू वर्षौंदेखि राजनीतिक…

भूमि समस्या समाधान आयोग खारेज, अध्यादेशमार्फत् कानुनी व्यवस्था परिवर्तन

भूमि समस्या समाधान आयोग खारेज, अध्यादेशमार्फत् कानुनी व्यवस्था परिवर्तन काठमाडौं, २१ वैशाख । सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेको छ। केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमार्फत् आयोग खारेज…

गुणस्तरीय शिक्षामा सुधारका लागी भजनीमा प्रधानाध्यापकसँग संवाद कार्यक्रम सम्पन्न

भजनी, २० बैशाख । कैलालीको भजनी नगरपालिकामा गुणस्तरीय शिक्षामा सुधार ल्याउन सबै सरोकारवाला निकाय एकजुट हुनुपर्ने आवश्यकता औंल्याउँदै “संवादबाट समाधान, गुणस्तरीय शिक्षामा सुधार” भन्ने नारासहित “प्रधानाध्यापकसँग संवाद कार्यक्रम” सम्पन्न भएको…