रामेछाप बस दुर्घटनाः ५ जनाको मृत्यु, ८ जना घाइते
काठमाडौँ। रामेछापमा भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो । दुर्घटनाबाट उद्धार गरेर अस्पताल पुर्याइएका…
