Author: Janahit Khabar

घोडाघोडी–८ मा अज्ञात समुहद्वारा पटक पटक आगजनी, स्थानीय नागरिक त्रसित भएका छन्

घाेडाघाेडी १ फाल्गुन २०८२ / कैलाली जिल्लाकाे घोडाघोडी नगरपालिका–८ मा अज्ञात समूहद्वारा पटक–पटक आगजनीका घटना भइरहेकाे सार्वजनिक भएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। अति प्रभावित क्षेत्रकाे रूपमा जरही, तिलकनगर, तारानगर,…

अर्थको संशोधित अनुमानः चालु बजेट १६ खर्ब ८८ अर्बमात्र खर्च हुन्छ

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ मा कार्यान्वयन गरिरहेको बजेट ८५.९६ प्रतिशतमात्र खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेको छ । अर्थमन्त्री रामेश्वर खनालले मंगलबार बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन…

काठमाडौं महानगरद्वारा विद्यालय केन्द्रित निशुल्क एचपीभी खोप अभियान सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालयमा अध्ययनरत छात्राहरुलाई पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस -एचपीभी_ विरुद्धको खोप लगाउने अभियान सुरु गरेको छ । मंगलबार पद्यमकन्या विद्याश्रम मा.वि. डिल्लीबजारबाट काठमाडौं महानगरपालिका…

दार्चुलामा प्रहरी हवल्दारको शव फेला, हत्याको आशंका

काठमाडौँ । दार्चुलामा कार्यरत नेपाल प्रहरीका एक हवल्दारको शव भेटिएको छ । महाकाली नगरपालिका(४ बांगाबगडस्थित सामुदायिक प्रहरी केन्द्रमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले…

४७ जिल्लाका ११० निर्वाचन क्षेत्रका मतपत्र छपाई सम्पन्न, ५५ जिल्लाको मात्र छाप्न बाकी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४७ जिल्लाका ११० निर्वाचन क्षेत्रका एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिएका छन् । निर्वाचन आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट,…

टिकापुर महोत्सव २०८२ सम्पन्न

टिकापुर महोत्सव २०८२ सम्पन्नटिकापुर ११ माघ । टिकापुर महोत्सव २०८२ माघ ११ गते औपचारिक रूपमा समापन भएको छ। उद्योग वाणिज्य सङ्घ टिकापुरको आयोजनामा सम्पन्न महोत्सव उद्योग वाणिज्य सङ्घका अध्यक्ष सन्तोष…

लोकेश बमको साहसिक इनिङ्स पनि पर्याप्त भएन, इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित

लोकेश बमको साहसिक इनिङ्स पनि पर्याप्त भएन, इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित मुम्बई २५ मा। लोकेश बमको साहसिक ब्याटिङका बाबजुद नेपाल ट्वान्टी–२० विश्वकपमा आइतबार इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ।…

बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको

बैतडी । बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना भएको छ । बिहिवार पुर्चौंडी नगरपालिकाको भवनेबाट जन्ती लिएर बझाङतर्फ फर्किरहेको सुपप्र ०२००१ ख १११९ नम्बरको बस राति ८ बजेतिर पुर्चौंडी नगरपालिका…

जेन-जी आन्दोलनमा ज्यान गमाएको आत्माशन्तिको कमना गर्दै हवन

काठमाडौँ । भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा ज्यान गुमाएकाहरूको आत्माको शान्तिको कामना गर्दै नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि हवन गरिएको छ। एक महिना देखि माइतीघर मण्डलामा आन्दोलनरत ‘नेत्रवाद…

साफ महिला च्याम्पियनसिपमा आज २ खेल हुदै पहिलो खेल बङ्गलादेश र भारत १२ बजे र नेपाल भुटानसँग भिड्दै

काठमाडाैँ । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गत आज लिग चरणका दुई खेल हुँदैछन् । पहिलो खेल बङ्गलादेश र भारतकाबीच मध्यान्ह १२…