जनहित खबर

"जहाँ छ जनताको चासो, त्यहीँ बन्छ जनहित समाचार — सत्य, तथ्य र निष्पक्षता नै हाम्रो मुख्य आधार!"

Janahit Khabar

राष्ट्रिय सभामा फेरियो शक्ति सन्तुलन : कांग्रेस पहिलो, नेकपा दोस्रो

काठमाडौँ, माघ ११ — राष्ट्रिय सभाको शक्ति सन्तुलन फेरिएको छ। हालै सम्पन्न निर्वाचनपछि नेपाली कांग्रेस दोस्रो शक्तिबाट उक्लिँदै पहिलो स्थानमा पुगेको छ भने यसअघिको पहिलो शक्ति नेपाली कम्युनिष्ट पार्टी (नेकपा) आठ सिट गुमाउँदै दोस्रो स्थानमा झरेको छ। नेकपा एमाले तेस्रो…

दलित शिक्षकमाथी विद्यालयमा जातिय विभेद गरेकाेमा, नेपाल शिक्षक महासंघकाे चेतवनी

कञ्चनपुर, माघ १० । कृष्णपुर नगरपालिका–१ स्थित श्री बैजनाथ आधारभूत विद्यालयमा कार्यरत स्थायी शिक्षक गजिराम सार्कीमाथि अमानवीय व्यवहार तथा जातीय भेदभावजन्य क्रियाकलाप भएको आरोपले शिक्षक समुदायमा तीव्र आक्रोश उत्पन्न भएको छ। नेपाल शिक्षक महासंघ, कृष्णपुर नगरपालिकाले जारी गरेको विज्ञप्तिअनुसार मिति…

कैलाली जिल्ला क्षेत्र नं. १ बाट नेकपा माओवादी पार्टीबाट राम बहादुर विश्वकर्मा चुनावी मैदानमा उत्रेकाछन ।

कैलाली जिल्ला क्षेत्र नं. १ बाट नेकपा माओवादी पार्टीबाट राम बहादुर विश्वकर्मा चुनावी मैदानमा उत्रेकाछन । कैलाली, ११ माघ — गुलाब चिन्ह लिएर नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट राम बहादुर विश्वकर्मा (कम्रेड राम सी) प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कैलाली…

निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूची सार्वजनिक गर्‍यो

निर्बाचन आयोगले सार्वजनिक गरेको विवरणमा ५७ वटा निर्वाचन चिह्न र ६३ वटा राजनीतिक दलबाट ३ हजार २ सय १३ जना उम्मेदवारको बन्दसूची प्रकाशन गरिएको उल्लेख गरेको छ । काठमाण्डौँ ५ माघ— काठमाण्डाै, निर्वाचन आयोगले समानुपातिक निर्वाचन निर्देशिका २०८२ को दफा…

बालेन आज मेयरबाट राजीनामा, झापा–५ बाट चुनाव लड्ने तयारी

बालेन आज मेयरबाट राजीनामा, झापा–५ बाट चुनाव लड्ने तयारी माघ ४, २०८२, काठमाडौँ — काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आज मेयर पदबाट राजीनामा दिने भएका छन्। उनी दिउँसो २ बजे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकमा…

चिडियातालकाे जित बन्याे च्याम्पियन, बडिमालिका १४० रनले पराजित

चिडियाताल युथ क्लब च्याम्पियन, बडिमालिका १४० रनले पराजित घोडाघोडी, ३ माघ । कैलालीको घोडाघोडी नगरपालिका–१ ज्वालनगर खेलमैदानमा जारी घोडाघोडी नगरस्तरीय प्रथम क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत माघ ३ गते भएको फाइनल खेलमा चिडियाताल युथ क्लब विजयी बनेको छ। फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै…

बुट्का बाबा मन्दिरमा माघी सङ्क्रान्ति तीर्थ मेला सुरु

बुट्का बाबा मन्दिरमा माघी सङ्क्रान्ति तीर्थ मेला सुरु घाेडाघाेडी, माघ १ गते। कैलालीको घोडाघोडी नगरपालिका–७ कृतिपुरस्थित पुरानो धार्मिक स्थल बुट्का बाबा मन्दिरमा माघी सङ्क्रान्ति मेलाको सुरुआत भएको छ। बिहीबार आयोजित कार्यक्रममा नगर प्रमुख खडक बहादुर रावतले मेलाको उद्घाटन गरेका हुन्।…

घोडाघोडीमा नगरस्तरीय प्रथम क्रिकेट प्रतियोगिताको समउद्घाटन भएकाे छ ।

घोडाघोडी, ३० पुस २०८२ ।। बडिमालिका युथ क्लबको आयोजनामा घोडाघोडी नगरस्तरीय प्रथम क्रिकेट प्रतियोगिता २०८२ आज एक विशेष समारोहबीच भव्य रूपमा उद्घाटन गरिएको छ। उद्घाटन समारोहमा बडिमालिका युथ क्लबका अध्यक्ष नरेश जंग शाहीले अध्यक्षता गरेका थिए भने, घोडाघोडी नगरपालिका प्रमुख…

टीकापुर महोत्सव २०८२ भव्य उद्घाटन, स्थानीय उद्योग–पर्यटन प्रवर्द्धनमा जोड

टिकापुर महोत्सव २०८२ भव्य उद्घाटन, स्थानीय उद्योग–पर्यटन प्रवर्द्धनमा जोड टीकापुर, २९ पुस । कैलालीको टिकापुरमा आयोजित टिकापुर महोत्सव २०८२ आज भव्यरूपमा उद्घाटन गरिएको छ। टिकापुर उद्योग वाणिज्य संघकाे आयोजनामा सुरु भएको महोत्सवले स्थानीय उद्योग, व्यापार विस्तार तथा पर्यटन प्रवर्द्धनमा सकारात्मक…

उज्यालाे नेपाल पार्टीले सुदुपश्चिम प्रदेश कमीटी गठन गरेकाे छ ।

कैलाली २८ पुष । सुदुरपश्चिम प्रदेशमा उज्यालो नेपाल पार्टीले सुदूरपश्चिम प्रदेशमा मनाेज जैगडीकाे सभाअध्यक्षमा २७ सदस्यीय प्रदेश कमिटी गठन गरेको छ। पुस २८ गते कैलाली जिल्लामा सम्पन्न बैठककाे भेलाबाट सुभाष कुँवरको अध्यक्षतामा सुदूरपश्चिम प्रदेश कमिटी निर्माण गरिएको हो। उज्यालो नेपाल…