जनहित खबर

"जहाँ छ जनताको चासो, त्यहीँ बन्छ जनहित समाचार — सत्य, तथ्य र निष्पक्षता नै हाम्रो मुख्य आधार!"

सबै

निर्वाचन अपडेटः देशभर झण्डै १७ प्रतिशत मतदान, उपत्यका सबैभन्दा अगाडि

काठमाडौं । आज देशभर प्रतिनिधि सभाकोे मतदान भइरहेको छ। निर्वाचन आयोगका अनुसार मध्यान्ह १२ः०० बजेसम्म देशभर १६.८८ प्रतिशत मतदान सम्पन्न भएको छ। आयोगको पछिल्लो तथ्यांक अनुसार देशभरका कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदातामध्ये हालसम्म ३१…

निर्वाचन शुरू भएको चार घण्टामा १० प्रतिशतभन्दा धेरै मत खस्यो

काठमाण्डौ । प्रतिनिधिसभा निर्वाचन शुरू भएको चार घण्टामा १० प्रतिशतभन्दा धेरै मत खसेको छ । बिहान ७ बजेदेखि ११ बजेसम्म देशभर १० प्रतिशतभन्दा धेरै मत खसेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार बिहान ११ बजेसम्म १९ लाख २३…

चितवनमा अब हार्ने दलले ‘मतपत्र चपाउन’ नपाउने, लगाइयो १० फिट अग्लो तारजाली

समाचार स्राेतः कुन्दन कुशुवाह चितवन १९ फाल्गुन । चितवनको भरतपुरमा विगतका निर्वाचनका अप्रिय घटनाबाट पाठ सिक्दै यसपटक कडा सुरक्षा सतर्कता अपनाइएको देखिन्छ। विशेषगरी मतगणना स्थलमा हुनसक्ने सम्भावित अवरोध र ‘मतपत्र चपाउने’ जस्ता कार्य रोक्न १० फिट अग्लो फलामको तारजाली र…

बहिनीलाई विवाहमा बीमा उपहार

काठमाडौँ । कैलालीमा पछिल्लो समय विशेष अवसरहरूमा उपयोगी तथा दीर्घकालीन महत्वका उपहार दिने चलन बढ्दै गएको छ। यसैक्रममा मितिनी बहिनीलाई जीवन बीमा पोलिसी उपहार दिएर डिल बहादुर धामीले उदाहरणीय कदम चालेका छन्। घोडाघोडी नगरपालिका–१ निवासी धामीले आफ्नी मितिनी बहिनी पार्वती…

सबै सिमा नाका ४ दिनका लागि बन्द कैलाली जिल्ला भरी

कैलाली, ११ फाल्गुन – कैलाली जिल्लाका सम्पूर्ण सिमा नाका फाल्गुन १८ गतेदेखि २१ गते राति १२ बजेसम्म बन्द गरिने भएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय कैलालीले उक्त निर्णय गरेको…

राैतहटमा जेनजी युवाद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

स्राेतः कुन्दन कुशुवाह राैतहट रौतहट ३ फागुन — रौतहट जिल्ला परोहा नगरपालिका वडा नं. ३ तेजापाकड मा जेनजी यूवा मनिष कुशवाहाको समूहद्वारा सरसफाई कार्यक्रम सम्पन्न भएको छ। स्थानीय वातावरण स्वच्छ राख्ने उद्देश्यले आयोजित उक्त अभियानमा यूवा, विद्यार्थीहरूको सहभागिता रहेको थियो।…

पेस्तोलसहित भारतीय नागरिक पक्राउ

सुनसरीमा पेस्तोलसहित एक भारतिय नागरिक पक्राउ परेका छन् । कोशी गाउँपालिका–३ जमुवाबाट जालीनोट, स्वचालित पेस्तोल र करिब १०० ग्राम ब्राउनसुगरसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । निर्वाचन क्षेत्र सुरक्षाका लागि सीमा क्षेत्रमा खटिएको बिओपी श्रीपुरको सशस्त्र प्रहरीको टोलीले भारतीय…

कैलालीको करेन्ट लागेर एक युवकको मृत्यु

काठमाडौँ । कैलालीको करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको धनगढी उपमहानगरपालिका–१९ फुलवारी बस्ने २० वर्षीय बिमल चौधरी रहेको प्रहरीले जानकारी दिएको छ कैलारी गाउँपालिका–६ बेनौलीमा शुक्रबार दिउँसो विजुलीको पोलमा ट्रान्सफर्मर राख्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका…

कैलाली–३ मा कडा प्रतिस्पर्धाः विगतको परिणाम, नयाँ राजनीतिक दल

काठमाडौ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलहरू चुनावी घोषणापत्रसहित मैदानमा उत्रिएका छन्। सुदूरपश्चिमको महत्त्वपूर्ण क्षेत्र मानिने कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा यसपटकको प्रतिस्पर्धा विशेष रूपमा रोचक हुने देखिएको छ। ११ राजनीतिक दलका उम्मेदवार…

नेपाली कांग्रेसका कैलाली–३ का लागि चुनावी घोषणापत्र सार्वजनिक,  यस्ता छन याेजना

काठमाडौँ ।  नेपाली कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार भिम बडुवालले मंगलबार पत्रकार सम्मेलनमार्फत आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन्। उनले राष्ट्रिय गौरवका परियोजना, कृषि र किसान विकास, सडक तथा पूर्वाधार, शिक्षा, स्वास्थ्य, जल तथा बाढी नियन्त्रण, पर्यटन, युवा रोजगारी, महिला र पिछडिएका…