जनहित खबर

"जहाँ छ जनताको चासो, त्यहीँ बन्छ जनहित समाचार — सत्य, तथ्य र निष्पक्षता नै हाम्रो मुख्य आधार!"

सबै

आज विश्व सिमसार दिवस

काठमाडौं । आज विश्व सिमसार दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइँदैछ । मानवीय अतिक्रमणका कारण सिमसार क्षेत्र संकटमा पर्दे गएको भन्दै त्यसलाई जोगाउने तथा महत्त्व बसझाउनेबारे सचेतना बढाउने कार्यक्रममा जोड दिँदै यो दिवस मनाइन्छ । राष्ट्रिय सिमसार नीति, २०५९ अनुसार,…

घोडाघोडीमा नदीजन्य पदार्थ ठेक्का ढिलाइ, ट्रयाक्टर व्यवसायी आन्दोलनमा

काठमाडौँ । घोडाघोडी नगरपालिका नदीजन्य पदार्थ उत्खननको ठेक्का आह्वानमा ढिलाइ भएपछि ट्रयाक्टर तथा निर्माण व्यवसायी आन्दोलित बनेका छन्। नगरपालिकाले चालु आर्थिक वर्ष सुरु भएको सात महिना बितिसक्दा पनि ठेक्का सम्झौता गर्न नसकेपछि व्यवसायीहरूले आन्दोलन गरेका हुन्। नगरपालिकाले माघ ८ गते…

वडास्तरीय फुटबल प्रतियोगिता घोडाघोडी–९ मा सम्पन्न

कैलाली जिल्लाको घोडाघोडीमा वडास्तरीय फुटबल प्रतियोगिता सम्पन्न भएको छ। आज आइतबार एक कार्यक्रमका बिच फुटबल प्रतियोगिता सम्पन्न भएको छ । संघर्षशील गाउँले क्लबको आयोजनामा माघ १५ गते देखि सुरु भएको फुलटबल आज आइतबार समापन गरिएको छ । उक्त प्रतियोगितामा वडाभित्रका…

डडेल्धुरामा स्कारपियो दु‘र्घटना ,पाँच जना घा‘इते

डडेल्धुरामा स्कारपियो दु‘र्घटना हुँदा पाँच जना घा‘इते भएका छन् । जिल्ला निर्वाचन कार्यालय डोटीको सरकारी गाडी जिल्लाको अमरगढी नगरपालिका ११, रडुवा खोला स्थित केआईसिंह राजमार्गमा दु‘र्घटना भएको हो। डडेल्धुराबाट दिपायल तर्फ जाँदै गरेको स्कारपियो अ‘नियन्त्रित भई सडक छेउमा ठो‘क्किँदा दु‘र्घटना…

माघ १६ गते सहिद दिवस किन मनाइन्छ ?

काठमाडौँ, माघ १६ । नेपालमा हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाइन्छ। निरंकुश राणा शासनविरुद्ध लोकतन्त्र, स्वतन्त्रता र जनअधिकारका लागि प्राण त्याग गरेका वीर सहिदहरूको स्मरण तथा सम्मानस्वरूप यो दिवस मनाउने गरिन्छ। वि.सं. १९९७ साल माघ १६ गते राणा…

भुर्काभुर्कि सामुदायिक वन उपभोक्ता समूहको १३ औं वार्षिक साधारण सभा सम्पन्न

घाेडाघाेडी १० माघ । भुर्काभुर्कि सामुदायिक वन उपभोक्ता समूहको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार घोडाघोडी नगरपालिका १० पहलमानपुरमा रहेका सामुदायिक बनले आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको हो । भुर्काभुर्कि सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मोहनसिंह…

डोटीमा चट्याङ पर्दा दुई बालक घाइते

माघ १० ।। डोटीको बडिकेदार गाउँपालिका–२ सडेखानमा एक घरमा चट्याङ पर्दा दुई जना बालक घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार, स्थानीय घन्सराम लामिछाने मगरको तीन कोठे एकतले कच्ची घरमा चट्याङ परेको थियो। यस घटनामा घन्सरामका ७ वर्षीय नाती दीपेश…

डा. महावीर पुनलाई म्याग्दीमा उज्यालो नेपाल पार्टीको समर्थन

काठमाडौँ २४ माघ ।। पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा वैज्ञानिक डा. महावीर पुनलाई प्रतिनिधिसभा निर्वाचनमा उज्यालो नेपाल पार्टीले समर्थनको घोषणा गरेको छ। पार्टीका महासचिव धर्म चौधरीले जारी गरेको विज्ञप्तिमा डा. पुनको शिक्षा, प्रविधि र ग्रामीण विकासमा निस्वार्थ योगदानलाई…

शुक्लाफाँटामा माघ अन्तिम साताबाट बाघ गणनाको तयारी

पर्सा ८ माघ ।। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले देशभर राष्ट्रिय बाघ गणना सुरु गरेसँगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बाघ गणनाको तयारी गरिएको निकुञ्ज कार्यालयले जनाएको छ। बाघको गणनाका लागि पाँचवटा…

उम्मेदवारको नामावली प्रकाशन आज गरिंदै

काठमाडौं माघ ८ ।। निर्वाचन आयोगले आज प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरुको नामावाली प्रकाशन गर्दैछ । मंगलबार मनोनयन दर्ता गरेका उम्मेदवारको नामावली आज प्रकाशन गर्न लागिएको आयोगले जनाएको छ । मंगलबार साँझसम्म मनोनय दर्ता भएपछि आयोगले बुधबार उम्मेदवारविरुद्ध उजुरी लिएको थियो…