Month: June 2026

घोडाघोडीमा प्रहरी नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न,

घोडाघोडी, २१ जेठ २०८३ । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–सुखडमा इलाका प्रहरी कार्यालय सुखडको आयोजनामा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी प्रसन्नराज चौधरीको सभापतित्वमा…